भारी वर्षापछि सडकमै खोला बग्यो ,यातायात सेवा थप्प — OSNepal
भारी वर्षापछि सडकमै खोला बग्यो ,यातायात सेवा थप्प
LC (KTM) July 02, 20210
दमौली, १८ असार – तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडा क्षेत्रमा भारी वर्षापछि सडकमै बगेको पानी । यहाँको खैरेनीटार, दुलेगौडा, हलेदीलगायतका सडक खोला जस्तै देखिएको छ । तस्वीर ः कृष्ण न्यौपाने, रासस