‘कमेडी च्याम्पियन’का श्रद्धा र विक्कीले गरे इन्गेजमेन्ट, विबाह कहिले ? — OSNepal

‘कमेडी च्याम्पियन’का श्रद्धा र विक्कीले गरे इन्गेजमेन्ट, विबाह कहिले ?

LC (KTM) December 15, 2022 0

काठमाडौँ । ‘कमेडी च्याम्पियन’बाट एकाएक उदाएका कमेडीयन विक्की अग्रवाल र मोडल तथा रियालिटी शो निर्देशक श्रद्धा प्रसाँइले इन्गेजन्मेन्ट गरेका छन् ।

केही समयदेखि प्रेम सम्बन्धमा रहेका श्रद्धा र विक्कीले आज काठमाडौंमा इन्गेजमेन्ट गरेका हुन् । उनीहरुको विबाहको मिति भने तय भइसकेको छैन ।
यो चर्चित जोडीको इन्गेजमेन्टमा उनीहरुका नजिकका साथी र आफन्त सहभागी भएका थिए ।

विक्की विगत केही महिनादेखि चर्चित रियालिटी शो ‘कमेडी क्लब विथ च्याम्पियन्स’को निर्देशकको रुपमा काम गरिरहेका थिए भने उनले होस्ट गरेको अ र्को कार्यक्रम आम्मा कसम याँ दुक्छ पनि चर्चित बनेको थियो ।

जसको निर्देशन उनकै प्रेमीका श्रद्धाले गरेकी हुन् । श्रद्धा ‘कमेडी क्लब विथ च्याम्पियन्स’को सह निर्देशक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर