काठमाडौँ ३० बैशााख । बहुमतको सरकार दावी गर्न नेपाली कांग्रेसको पदाधिकारीको बैठक सुरु भएको छ । बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा जारी छ । केहि बेरअगाडी मात्र अध्यक्ष प्रचण्डसँग नयाँ सरकारको विषयमा छलफल गरेका देउवा संविधानको धारा ७६ को उपधारा २ अनुसार बहुमतको सरकार गठनका लागि लागि परेका छन् ।
राष्ट्रपतिले नयाँ सरकार गठन गर्न दिएको तिन दिनको समय आज राति नौ बजे सकिँदै छ ।