संसद पुनर्स्थापना भयो भने पनि सरकार बन्न सक्ने अवस्था छैन : वरिष्ठ अधिवक्ता गुरागाईँ — OSNepal

संसद पुनर्स्थापना भयो भने पनि सरकार बन्न सक्ने अवस्था छैन : वरिष्ठ अधिवक्ता गुरागाईँ

LC (KTM) July 02, 2021 0

काठमाडौँ १८ असार । संसद विघटन विरुद्ध सरकारको पक्षबाट बहस शुरु गरेका वरिष्ठ अधिवक्ता रमेश गुरागाईँले संसद पुर्नस्थापना भएपनि सरकार बन्न नसक्ने बताएका छन् ।

आज संवैधानिक इजलासमा शुरु भएको बहसमा गुरागाँईले सरकार नबन्ने दावी गरेका हुन् । संसद पुनर्स्थापना भयो भने पनि सरकार बन्न नसक्ने बताएका गुरागाँइले इजलासमा भने, ुसंसद पुनर्स्थापना भयो भने पनि सरकार बन्न सक्ने अवस्था छैन । बने पनि विश्वासको मत पाउन सक्ने अवस्था छैन ।’

संसद पुर्नस्थापना भएन भने देशमा चुनाव हुन्छ र देश अगाडी बढ्छ गुरागाँईले इजलासमा भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर