ओली सरकारको रक्षा गर्दै संवैधानिक इजलासमा शुरु भयो, आजको बहस — OSNepal

ओली सरकारको रक्षा गर्दै संवैधानिक इजलासमा शुरु भयो, आजको बहस

LC (KTM) July 02, 2021 0

काठमाडौँ १८ असार । संसद विघटन विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा सरकारी पक्षबाट आजको सुनुवाई शुरु भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सहित वरिष्ठताको आधारमा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रधानमन्त्री केपी ओली सरकारको पक्षबाट वरिष्ठ अधिवक्ता रमेश गुरागाईंले बहस शुरु गरेका छन् । ओली सरकारको तर्फबाट बहस गर्ने वकिहहरुलाई दिएको समयमा आज एक घण्टा ३० मिनेटमात्र समय बाँकी छ ।

सरकारको पक्षबाट वकालत सकिएपछि सभामुखका कानून व्यवसायीको बहस शुरु हुनेछ । जसको लागि एक घण्टाको समय दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर