जसले जेल पठायो त्यहि केटा संग प्रेममा परिन् यि महिला , घरको श्रीमान् छोडेर गरिन् बिबाह — OSNepal

जसले जेल पठायो त्यहि केटा संग प्रेममा परिन् यि महिला , घरको श्रीमान् छोडेर गरिन् बिबाह

LC (KTM) December 05, 2022 0

एक महिलाले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेर चकित पार्ने खुलासा गरेकी छन् । उनले जसले आफुलाई एक वर्षको जेल सजाय भोग्नका लागि पठायो सोही केटालाई आफ्नो मुटु दिएको बताइन् । विवाहित भए पनि उनले करिब ८ वर्ष कान्छो केटालाई माया गर्न थालिन् । यसपछि उनले श्रीमानसँग सम्बन्ध विच्छेद गरि केटासँग विवाह गरिन् ।

मारिसाले एक भिडियो शेयर गरेर आफ्नो प्रेमकथा सुनाएकी छिन् । टिकटक भिडियोमा उनले जेलबाट बाहिर आएका पार्टनर प्रेममा परेको बताएकी छन् । उनले सामाजिक सञ्जाल पोस्टमा लेखेकि छिन् – कथा सुन्न चाहनुहुन्छ रु जेलबाट बाहिर आएपछि आफू ९हालको श्रीमान्० घर गएको मरिसाले बताइन् ।

तर दुबै जना सम्पर्कमा रहे र बिस्तारै बिचमा भावनाहरु विकास हुन थाले । त्यतिबेला मारिसा विवाहित भइन् । मारिसाले भनिन्–हामी दुवै प्रेममा पर्यौं । मैले मेरो श्रीमानसँग सम्बन्धविच्छेद गरें। घर बेचेर नयाँ जीवन सुरु गरे । मारिसाले अहिले आफू सैलुनमा काम गर्ने बताइन् । र दम्पतीको पहिलो सन्तान छिट्टै जन्मिने छ।

उनले डिसेम्बरको सुरुमै आमा बन्ने बताइन् । उनले भनिन् – मेरो जन्मदिन ९ डिसेम्बरमा छ र मेरो बच्चा पनि त्यतैको मिति तिर जन्मिनेछ । यसअघि उनी उमेरको भिन्नताका बाबजुद सम्बन्ध सुरु गरेको भन्दै मानिसको निशानामा थिइन् । एक भिडियोमा उनी मानिसहरुको कमेन्ट पढ्दै देखिएकी छिन् ।

एकजनाले लेखेका छन्– यदि तपाई ८ वर्ष कान्छो केटालाई डेट गर्दै हुनुहुन्छ भने तपाई बिरामी हुनुहुन्छ । तर उनी जनताको टिप्पणीबाट चिन्तित देखिइनन्। मारिसाले जवाफमा भनिन्- तपाई आफैले प्रयास नगरेसम्म यसको बारेमा नबोल्नुहोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर