प्रधानन्यायाधिश जबराको प्रश्नै प्रश्नले सकियो ,आजको संसद विघटन मुद्धाको बहस — OSNepal

प्रधानन्यायाधिश जबराको प्रश्नै प्रश्नले सकियो ,आजको संसद विघटन मुद्धाको बहस

LC (KTM) July 01, 2021 0

काठमाडौँ १७ असार । संसद विघटन विरुद्ध संवैधानिक इजलासमा सरकारी पक्षबाट सुरु भएको बहस आजलाई सकिएको छ ।

आज प्रधानमन्त्री केपी ओली सरकारको प्रतिरक्षा गर्दै वरिष्ठ अधिवक्ता अग्नि खरेल, सुरेन्द्रकुमार महतो, परशुराम कोइराला, सुवास आचार्य, महेश नेपाल, टंक दुलाल र रविनारायण खनालले बहस गरेका छन् । अबप्रधानमन्त्रीका कानुन व्यवसायीले १ घण्टा ३० मिनेट बहस गर्न पाउने थिए ।

अब सर्वोच्चले दिएको समयमा सरकारी पक्षको वकिलहरुसँग १ घण्टा ३० मिनेट मात्र रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर