अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा, राष्ट्रियसभाको बैठक सुरु — OSNepal

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा, राष्ट्रियसभाको बैठक सुरु

LC (KTM) July 01, 2021 0

काठमाडौँ १७ असार । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरको संसद भवनमा राष्ट्रियसभाको बैठक सुरु भएको छ ।

केहि बेर अगाडी मात्र सुरु भएको बैठकमा अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाएका छन् । आजको बैठकमा सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

साथै आज बिहिबार बसेको राष्ट्रियसभाको बैठकमा सरकारले १२ वटा अध्यादेश पेश गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर