प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक — OSNepal

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

LC (KTM) July 01, 2021 0

काठमाडौँ १७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ६ बजे बस्ने भएको हो ।

आजको मन्त्रिपरिषद्को बैठकले रित्त रहेको चार जना सचिव नियुक्त गर्ने बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर