आज बस्ने भनिएको कांग्रेसको बैठक यस कारण भो स्थगित — OSNepal

आज बस्ने भनिएको कांग्रेसको बैठक यस कारण भो स्थगित

LC (KTM) July 01, 2021 0

काठमाडौँ १७ असार । नेपाली कांग्रेसको आज बस्ने भनिएको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक स्थगित भएको छ । आज दिउँसो २ बजे बस्ने भनिएको बैठक नेताहरुको व्यस्तताका कारण स्थगित भएको हो ।

भदौ १६ देखि १९ गतेस्मम हुने भनिएको महाधिवशेनको लागि क्रियाशील सदस्यता छानविन मापदण्डको विषयमा विवाद बढेपछिmआज यस विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले बैठक बोलाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर