प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबिच भेटवार्ता — OSNepal

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबिच भेटवार्ता

LC (KTM) July 01, 2021 0

काठमाडौँ १७ असार । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भवन शीतलनिवास पुगेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न पुगेका ओली र भण्डारी बिच भेटवार्ता भइरहेको बुझिएको छ ।

एक्कासी शितल निवास पुगेका ओली र भण्डारीबिचकेविषयमा छलफल भइरहेको विषयमबारे भने केहि जानकारी गराइएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर