काठमाडौंका करोडपति मालिकस् श्रीमतीले घरबाट निकालेपछि १२ बर्ष देखि सडकमा – डाको छोडेर रुँदै आए मिडियामा (भिडियो) — OSNepal

काठमाडौंका करोडपति मालिकस् श्रीमतीले घरबाट निकालेपछि १२ बर्ष देखि सडकमा – डाको छोडेर रुँदै आए मिडियामा (भिडियो)

LC (KTM) July 01, 2021 0

दामोदर प्रसाद अधिकारी ,उमेरको हिसाबमा उहाँ ७० बर्ष लाग्नुभयो र बुवाले आफ्नो घर कुमारिगाल वडा नम्बर ७ बताउनुहुन्छ ।धेरै समयदेखि उहाँ मंदिरको सेरोफेरोमा नै देखिने गर्नुहुन्छ । दुई छोरा र एक छोरिका पिता हुन् दामोदर प्रसाद ।

छोरिलाई भने बिवाह गरेर दिइसकेको र घरमा दुई छोरा सहित श्रीमती भएको बुवा बताउनुहुन्छ । घरमा श्रिमतिको मनोमानि र आफुलाइ घरबाट दुई छोराहरु हुदाहुदै पनि निकालिएको बुवा बताउनुहुन्छ ।

उनिहरुको व्यवहारबाट आजित भएर र दिनरातै पैसाहरु माग्ने मात्रै गरेसगै आफुलाई सो घरमा नअटाएसगै आफू घरबाट निक्लिनुपरेको बुवा भावुक हुँदै बताउनुहुन्छ ।

घरको सम्पूर्ण व्यवहार माथि श्रिमतिकै राज र आर्थिक लेनदेनमा आफुलाई मा र्ने गरेको र त्यो आफुले सहनै नसकेको र आफ्नो बेइज्जत दिनरातै जथाभावी गर्नेहरु आफू करोडौको मालिक भएपनि अहिले सडकमा बस्ने गरेको उहाँ बताउनुहुन्छ । हेर्नुस् तलको भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर