माधव नेपाल समुहको स्थायी कमिटिको बैठक बस्दै — OSNepal

माधव नेपाल समुहको स्थायी कमिटिको बैठक बस्दै

LC (KTM) July 01, 2021 0

काठमाडौँ १७ असार । नेकपा एमालेको माधव नेपाल समुहको आज स्थायी कमिटिको बैठक बस्ने भएको छ । अहिले केहि बेर पछि बस्न लागेको बैठकमा असार १८ गते अथार्त भोली शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रिय कमिटिको बैठकमा सहभागी हुने या नहुने विषयमा छलफल हुने एक नेता बताए ।

हिजो बालुवाटारमा बसेको बैठकले दशौँ महाधिवेशन आयोजक कमिटी खारेज गरी केन्द्रिय कमिटिमा रुपान्तरण गरिएको थियो । नेपाल समुहको मागलाई संम्बोभन गरी रुपान्तरित केनिद्रय कमिटिको पहिलो बैठक भोली बस्ने भएको छ ।

साथै नेपालसहित ११ जना नेतामाथि लगाइएको कारवाही फिर्ता गरिएको छ , बैठकमा सहभागी हुन नेपाल समुहलाई पनि निमन्त्रणा दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर