जाजरकोट-जाजरकोटको नलगाड नगरपालिका–११, हितानगाउँमा रहेका परम्परागत घर । ढुङ्गा र माटोको सहायताले निर्माण गरी ढुङ्गाले छाएका घरहरुमा चिसो याममा कम चिसो हुने र गर्मीयाममा पनि धेरै गर्मी नहुने भएकाले बस्नका लागि राम्रो मानिन्छ । तस्बिरः हेमन्त केसी÷रासस
Your email address will not be published. Required fields are marked *
झापाको बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी पूरा
कालीगण्डकी करिडोर मुक्तिनाथ मन्दिरलाई गौतम बुद्धको जन्मस्थान लुम्बिनीसँग जोड्न सफल
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
सरकारले निजी क्षेत्रको लगानी सुरक्षाको सुनिश्चितता लिन्छ : मन्त्री पाण्डे
महिला फुटबल प्रतियोगिता : प्रगतिशील सेवा समाज विजयी
‘मुसा मसाला ओपन लिड क्लाइम्बिङ’ प्रतियोगिताको उपाधि रनक र राचेललाई