देउवासँगको भेटको विषयलाई गोप्य राखी, जसपाकाअध्यक्ष ठाकुर आफूनिकट सांसदहरुसँग छलफलमा — OSNepal

देउवासँगको भेटको विषयलाई गोप्य राखी, जसपाकाअध्यक्ष ठाकुर आफूनिकट सांसदहरुसँग छलफलमा

LC (KTM) May 13, 2021 0

काठमाडौं ३० वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेछेपछि जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूनिकट सांसदहरूको भेला बोलाएका छन्।

पार्टी कार्यालय बबरमहलमा ठाकुरले आफु निकट सांसदहरुलाई छलफल गर्न बोलाएका हुन् । देउवा र ठाकुर बिचको छलफल भने अहिले बाहिर आएको छैन ।अहिले ठाकुर र महतो आफ्नो पक्षमा नेता र सांसदहरुसँग छलफलमा जुटेका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर