तेह्र वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २७ वर्षीय युवक पक्राउ — OSNepal

तेह्र वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २७ वर्षीय युवक पक्राउ

LC (KTM) June 30, 2021 0

झापा १६ असार । तेह्र वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गौरादह नगरपालिका ८ बस्ने २७ वर्षीय देव मुर्मु रहेका छन् । ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई हिजो मंगलबार पक्राय गरेको हो । मुर्मुले आफ्नै ससुराली घरमा लगेर ति किशोरीमाथि जर्वजस्ती करणी गरेको खवर प्राप्त हुनासाथ प्रहरी घटना स्थल पुगेको थियो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्ररहीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर