मोटो रकमसहित तास खेलिरहेको अवस्थामा छ जना पक्राउ — OSNepal

मोटो रकमसहित तास खेलिरहेको अवस्थामा छ जना पक्राउ

LC (KTM) June 30, 2021 0

कञ्चनपुर १६ असार । प्रहरीले तास खेलिरहेको अवस्थामा ६५ हजार रुपैयाँ र ३ बुक तास सहित छ जनालाई पक्राउ गरेको छ ।

कृष्णपुर नगरपालिका ४ मौवाफाटास्थित ४० वर्षीय तेज बहादुर साउदको पसलमा तास खेलिरहेको सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय गुलरीयाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पकाउ परेकाहरु माथि थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर