पार्टीलाई विभाजन हुनबाट रोक्न ओली र नेपालको यो अन्तिम वार्ता,व्यवसायी क्याप्टेन थापाको निवासमा — OSNepal

पार्टीलाई विभाजन हुनबाट रोक्न ओली र नेपालको यो अन्तिम वार्ता,व्यवसायी क्याप्टेन थापाको निवासमा

LC (KTM) May 13, 2021 0

काठमाडौँ ३० बैशाख नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधज नेपालबच भेटवार्ता सुरु भएको छ । पार्टीलाई विभाजन हुनबाट रोक्न आजको यो भेटवार्ता अन्तिम वार्ता हो ।

नेपाल ओलीबिच व्यवसायी क्याप्टेन रामेश्वर थापाको चपलीस्थित घरमा भेटवार्ता सुरु भएको बुझिएको छ ।  आज मात्रै प्रधानमन्त्री समेत रहेका ओलीले नेपाल सहित चार नेतामाथि गरेको कारवाही फुकुवा गरेर आफुलाई लचिलो बनाएका थिए । त्यस लगत्तै नेपाललाई फोन गरी भेटेर छलफलगर्न आग्रह गरेका छन् । बैठकले नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरिएको कारबाही फिर्ता लिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर