महाधिवेशन आयोजक कमिटी भंग, रुपान्तरित गरिएको केन्द्रीय कमिटीको पहिलो बैठक असार १८ गते — OSNepal

महाधिवेशन आयोजक कमिटी भंग, रुपान्तरित गरिएको केन्द्रीय कमिटीको पहिलो बैठक असार १८ गते

LC (KTM) June 30, 2021 0

काठमाडौँ १६ असार । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकले महाधिवेशन आयोजक कमिटी गरेको छ ।

वरिष्ठ नेता माधव नेपाल समुहको माग अनुसार पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा लैजान महाधिवेशन आयोजक कमिटीको बैठकले उक्त कमिटी भंग गर्दै त्यसलाई केन्द्रीय कमिटीमा रूपान्तरण गरेको हो ।अब रुपान्तरण गरिएको केन्द्रीय कमिटीको बैठक असार १८ गते बस्ने बैठकमा सहभागी एक नेताले बताए ।

आजको बैठकमा नेपाल समुहका ११ जनालाई बोलाइएपनि बैठकमा कोहि पनि सहभागी भएनन् । अर्को पार्टी खोल्ने भन्दै हिडेका नेपाललाई पार्टीका अध्यक्ष समेत रहेका केपी ओलीले धर्मसंकटमा पारिदिएका छन् । अब नोपल कता नयाँ पार्टी या पुरानै नेकपा एमालेमा विषय रोचक बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर