जातिय विभेदलाई प्रश्रय दिएको भन्दै मन्त्री कृष्णगोपाल श्रेष्ठको राजिनामा माग — OSNepal

जातिय विभेदलाई प्रश्रय दिएको भन्दै मन्त्री कृष्णगोपाल श्रेष्ठको राजिनामा माग

LC (KTM) June 30, 2021 0

काठमाडौँ १६ असार । जातिय विभेदलाई प्रश्रय दिएको भन्दै मन्त्री कृष्णगोपाल श्रेष्ठको राजिनामा माग गरिएको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा मन्त्री श्रेष्ठको राजीनामा माग गरिएको हो ।

बैठकमा सहभागी भएका केन्द्रीय सदस्य जगत विश्वकर्माले मन्त्री श्रेष्ठको विषयमा प्रश्न उठाएका हुन् । यस विषयमा प्रधानमन्त्री केपी ओलीलाई गम्भिर हुन समेत आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर