भट्टराईको प्रश्न : के पार्टी भनेका आधुनिक युगका नयॅा जात /गोत्र हुन् ? — OSNepal

भट्टराईको प्रश्न : के पार्टी भनेका आधुनिक युगका नयॅा जात /गोत्र हुन् ?

LC (KTM) June 30, 2021 0

काठमाडौं १६ असार । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईले पार्टी भनेका आधुनिक युगका नयॅा जात /गोत्र हुन् ? भन्दै प्रश्न गरेका छन् ।

नेता भट्टराईले ट्वीटर मार्फत भनेका छन्, “के पार्टी भनेका आधुनिक युगका नयॅा जात ?गोत्र हुन् ? अनि चुनाव चिन्ह चाहिं मतदाता किनवेचका ब्राण्ड ? ट्रेडमार्करु नत्र कांग्रेस,एमाले,माके,जसपा लगायतमा महाधिवेसन,फुट/एकता,मुद्दामामिला आदि चलिरहॅदा पद,व्यक्ति,नाम,चुनावचिन्हवारे मात्र किन तानातान ? खै विचा/रनीति/कार्यक्रम/प्रणालीवारे छलफल ? ”

उनले लेखेका छन्,“के पार्टी भनेका आधुनिक युगका नयॅा जात ?गोत्र हुन् ? अनि चुनाव चिन्ह चाहिं मतदाता किनवेचका ब्राण्ड ?ट्रेडमार्करु नत्र कांग्रेस,एमाले,माके,जसपा लगायतमा महाधिवेसन,फुट ?एकता,मुद्दामामिला आदि चलिरहॅदा पद,व्यक्ति,नाम,चुनावचिन्हवारे मात्र किन तानातान ? खै विचार/नीति/ कार्यक्रम /प्रणालीवारे छलफल ?”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर