भोजपुरी हिरोइन् मोनालिसाको बिगत , १५ बर्षको उमेरमा होटलमा गर्थिन् यस्तो काम — OSNepal

भोजपुरी हिरोइन् मोनालिसाको बिगत , १५ बर्षको उमेरमा होटलमा गर्थिन् यस्तो काम

LC (KTM) November 16, 2022 0

भोजपुरी इन्डस्ट्रीकी चर्चित अभिनेत्री मोनालिसा सधैं आफ्नो हटनेस र बोल्ड स्टाइलका कारण चर्चामा रहने गर्छिन् । करियरको शुरुवातमा उनी अन्तरा विश्वासको नामले चिनिने गरेकी थिईन् । तर यो मनोरञ्जन संसारले उनको नाम मोनालिसा राखेको छ । अभिनेत्रीले बिग बोसको घरमा पनि निकै लोकप्रियता कमाएकी थिइन् ।

नायिका अहिले भोजपुरी फिल्मबाट टाढा छिन् । तर उनी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । हिजोआज अभिनेत्रीले आफ्नो एउटा शोको लाखौं पारिश्रमिक लिन्छिन् । तर सधैं यस्तो थिएन। एक समय थियो जब उनी दैनिक काम गरेर मात्र १२० रुपैयाँ कमाउने गर्दथिन् ।

अन्तरा विश्वासको जन्म २१ नोभेम्बर १९८२ मा पश्चिम बंगालको कोलकातामा भएको थियो । मोनालिसाले १५ वर्षको उमेरमा आफ्नो परिवारलाई सहयोग गर्न काम गर्न थालिन् । उनी कोलकाताको एउटा होटलमा सानो काम गर्थिन् । यस होटलमा उनले दैनिक कामबापत १२० रुपैयाँ पाउने गरेकि थिईन् । अभिनेत्री मोनालिसाको पर्सनल लाइफको कुरा गर्ने हो भने भोजपुरी इन्डस्ट्रीमा उनको नाम पवन सिंहसँग जोडिएको छ ।

यद्यपि अभिनेत्री विक्रान्तसँग करिब १० वर्षदेखि बस्दै आएकी छिन् । बिग बोसको दशौं सिजनमा, उनले बीबी हाउसमा भोजपुरी अभिनेता ुविक्रम सिंह राजपूतुसँग विवाह गरिन्। बिग बोस बाहेक उनी नच बलिए शोमा पनि सहभागी भएकी थिईन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर