महाराजगञ्जस्थित बालमैत्री अस्पतालको भवनमा आगलागी हुँदा ४ घाइते — OSNepal

महाराजगञ्जस्थित बालमैत्री अस्पतालको भवनमा आगलागी हुँदा ४ घाइते

LC (KTM) June 29, 2021 0

काठमाडौं- काठमाडौंको महाराजगञ्जस्थित अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालको निर्माणाधीन भवनमा आग लागी भएको छ । आ गलागीमा परी ४ मजदुर घाइते भएका छन् ।

विद्युत सर्ट भई लागेको आगलागीमा उनीहरु घाइते भएका हुन् । घाइते सबै मजदूरहरुको त्रिवि शिक्षण अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । आगलागी केही समयभित्रै नियन्त्रणमै आएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर