हाम्रो टिम नेपाललाइ प्रहरीले पक्राउ गर्यो : सपना रोक्का मगर बेहोस भइन, प्रहरीले गर्यो यस्तो सम्म हर्कत (भिडियो सहित) — OSNepal

हाम्रो टिम नेपाललाइ प्रहरीले पक्राउ गर्यो : सपना रोक्का मगर बेहोस भइन, प्रहरीले गर्यो यस्तो सम्म हर्कत (भिडियो सहित)

LC (KTM) June 29, 2021 0

काठमाडौं महानगर प्रहरी र नेपाल प्रहरीको टोलीले सार्वजनिक जग्गा सोमबार खाली गराएको हो। प्रहरीले सार्वजनिक जग्गाको प्रयोग गरेको भन्दै टिमका केहीलाई नियन्त्रणमा समेत लिएको छ। हाम्रो टिम नेपालले निषेधाज्ञामा सबै काम बन्द हुँदा खान नपाएकाहरूलाई नि:शुल्क खाना खुवाइरहेको थियो। त्यही खाना खुवाउनको लागि प्रयोग गरिएको सार्वजनिक जग्गा अहिले खाली गराइएको हो।

‘विवाद थियो। हामी सरकारी जग्गामा खाना बनाइरहेका थियौं। सरकारी जग्गामा बस्न त पाइएन। तर हामीले लकडाउनपछि गरौं भनेका थियौं,’ हाम्रो टिम नेपालका बब्लु गुप्ताले भने,’ त्यसैले त्यहाँको संरचनाहरू नगर प्रहरी र प्रहरीले मिलेर भत्काएको हो। हामीलाई वडा कार्यालयले चाहिँ बस्न भनेको थियो। तर मेयर र स्थानीयहरूले उठेरहरू जानू भनेपछि लगिएको हो।’तल भिडियोमा जस्ताको त्यस्तै हेर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर