गोदावरीका २० वर्षीय महेशसहित ३ जनाले गर्दा रहेछन् यस्तो काम, लखर लखर डुल्दै हिडेका उनिहरुलाई चेक गर्दा शरिरबाट यस्तो चिज फेला परेपछि चकित पर्यो प्रहरी — OSNepal

गोदावरीका २० वर्षीय महेशसहित ३ जनाले गर्दा रहेछन् यस्तो काम, लखर लखर डुल्दै हिडेका उनिहरुलाई चेक गर्दा शरिरबाट यस्तो चिज फेला परेपछि चकित पर्यो प्रहरी

LC (KTM) June 28, 2021 0

कैलाली, १४ असार(गोदावरी नगरपालिका(२ अत्तरीया बसपार्कबाट १ सय २० ग्राम सुन जस्तो देखिने पहेंलो धातु, नगद ८ हजार ६ सय रुपैयाँ र ५ थान मोबाइल सहित डडेल्धुरा अमरगढी नगरपालिका(८ बस्ने २० वर्षीय महेश सार्की सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गेरको छ ।

प्रदेश ३(०१ (००२ च ४६९९ नम्बरको कारलाई प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त धातु सहित फेला पारी कार चालक कार्की समेत ३ जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर