सग्लो पार्टी धुजाधुजा पार्न बुर्कुसी मार्नेले एमाले एकताबद्द पार्ने भनेको हो कि, कलम पार्टी बनाउने भनेको हो? 'कन्फ्युज्ड' — OSNepal

सग्लो पार्टी धुजाधुजा पार्न बुर्कुसी मार्नेले एमाले एकताबद्द पार्ने भनेको हो कि, कलम पार्टी बनाउने भनेको हो? ‘कन्फ्युज्ड’

LC (KTM) June 28, 2021 0

काठमाडौँ १४ असार । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले वरिष्ठ नेता माधवकुमार नेपाललाई सग्लो पार्टी धुजाधुजा पार्न बुर्कुसी मार्नेले एमाले एकताबद्द पार्ने भनेको हो कि कलम पार्टी बनाउने भनेको हो ? कन्फ्युज्ड भैयो भन्दै कटाक्ष गरेका छन् ।

नेता बाँस्कोटाले आज जननेता मदन भण्डारी ७० औं जन्मजयन्तीको अवसरमा जननेता भण्डारी प्रति श्रदान्जली व्यक्त गर्दै नेपाल प्रति यस्तो कटाक्ष गरेका हुन् ।

उनले ट्वीटरमा लेखेका छन्,जननेता मदनको जन्मजयन्तीमा जारी एक नेताको अपिल पढेको कम्युनिष्ट पार्टीलाई नया शिराबाट एकिकृत गर्नआह्वान गरेको रहेछ।कुरा राम्रै हो।तर सग्लो पार्टी धुजाधुजा पार्न बुर्कुसी मार्नेले एमाले एकताबद्द पार्ने भनेको हो कि कलम पार्टी बनाउने भनेको होरु कन्फ्युज्ड भैयो।जननेताप्रति श्रदान्जली !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर