सुजता कोइरालाको निवासमा पौडेल र सिटौलाको छलफल — OSNepal

सुजता कोइरालाको निवासमा पौडेल र सिटौलाको छलफल

LC (KTM) June 28, 2021 0

काठमाडौं १४ असार । नेपाली कांग्रेसकी नेत्रृ सुजता कोइरालाको निवासमा नेता रामचन्द्र पौडेल, कृष्ण सिटौलाको छलफल भएको छ । पार्टीको १४ औँ महाधिवेशनको समय नजिकिदै आज सोमबार तीन नेताहरुको छलफल भएको हो ।

छलफलमा क्रममा पौडेलले आफु सभापति शेरबहादुर देउवाको समुहबाट उम्मेदवार बन्ने भन्दै आफुलाई सधाउन आग्रह गरेका छन् । यता कोइरालो पनि आफु सभापतिको उम्मेदवारमा दावी गर्ने बताएकी छन् ।

सुजताले भने छलफलमा गिरिजाप्रसाद कोइरालाले शान्ति प्रक्रिया शुरू गर्दाका सहयात्री भएकाले तीनजना मिलेर जाने प्रस्ताव अघि सारेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर