प्रधानन्यायाधीशले यसो भनेपछि बडालले भने,आफूहरूले जग्गा किचलो मुद्दामा बहस नगरेकाले लिखतबारे इजलासले हेर्नुपर्छ — OSNepal

प्रधानन्यायाधीशले यसो भनेपछि बडालले भने,आफूहरूले जग्गा किचलो मुद्दामा बहस नगरेकाले लिखतबारे इजलासले हेर्नुपर्छ

LC (KTM) June 28, 2021 0

काठमाडौँ १४ असार । संसद विघटन विरुद्ध परेको रिटमा सरकारको पक्षमा वकालत गरेका महान्यायाधिवक्ता रमेश बडाललाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रश्न गरेका छन् ।

बडालले सभापति शेरबहादुर देउवाले नेकपा एमालेका सांसदहरुको हस्ताक्षर दुरुपयोग गरेको भनेपछि प्रधानन्यायाधिश जबराले प्रश्न गरेका हुन् ।

जवराले बडाललाई ‘जुन प्रयोजनका लागि सही गरेको हो, त्यो दुरुपयोग भयो भन्ने अधिकार उहाँहरूकै होइन ?’ जवराको प्रश्नको जवाफ दिँदै बडालले आफूहरू जग्गा किचलो मुद्दामा बहस नगरेकाले लिखतबारे इजलासले हेर्नुपर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर