हेर्नुहोस यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर — OSNepal

हेर्नुहोस यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

LC (KTM) June 28, 2021 0

काठमाडौँ-नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०३ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ३६ पैसा र बिक्रीदर १६५ रुपैयाँ २० पैसा रहेको छ ।यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०६ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर