अभिनेत्री नम्रता र दावाको प्रेमसम्बन्ध किन टिक्न सकेन् ? — OSNepal

अभिनेत्री नम्रता र दावाको प्रेमसम्बन्ध किन टिक्न सकेन् ?

LC (KTM) October 14, 2022 0

काठमाडौं :

अभिनेत्री नम्रता श्रेष्ठसँग औपचारिक रुपमै ब्रेकअप भएको उनका प्रेमी दावा स्टिभन शेर्पाले बताएका छन् ।प्रेम सम्बन्ध टुंगिएको स्वयं दावाले नै सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् जानकारी गराएका हुन् ।

उनीहरूको ब्रेकअपको हल्ला लामो समयदेखि भएपनि आधिकारिक पुष्टि भने भएको थिएन । दावाले इन्स्टाग्राममा नयाँ प्रेमिकासँग ‘माइ लाइफ’ भन्दै रिया श्रेष्ठ सम्बन्ध सुरु भएको भनेका छन् ।

उक्त पोस्टबाट उनीहरूको ब्रेकअप भएको र दावा अरूसँग प्रेममा भएको पुष्टि हुन्छ । याँ सम्बन्ध सुरुवातसँगै दावा र रिया गत साता इटालीको मिलानमा डेटमा गएका थिए । नम्रता भने सुटिङका क्रममा हातको औंला भाँच्चिएर आराममा छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर