बिहे गर्ने बेलाका छोराकी आमाको मायामा लिप्त छन् बलिउड ह्यान्सम अभिनेता अर्जुन — OSNepal

बिहे गर्ने बेलाका छोराकी आमाको मायामा लिप्त छन् बलिउड ह्यान्सम अभिनेता अर्जुन

LC (KTM) June 27, 2021 0

काठमाडौँ । आँफुभन्दा ११ वर्ष जेठी डिर्भोसी नायिका मलाइ अरोरासँग प्रेम रोमान्समा डुबेर मस्तराम अभिनेता अर्जुन कपुरको जन्मदिन हो । टु सटेस्ट नामक फिल्मबाट चर्चा कमाएपछि अभिनयमा राम्रै छवी बनाउँदा बनाउँदै एक जवान छोरीकी आमाको प्रेम चक्करमा अलमलिएका उनले पछिल्लो समय राम्रो प्रगती गर्न सकिरहेका छैनन् ।

३५ औं र ३६ औं जन्मदिनमा लकडाउनले घर भित्र नै थुनिए पनि यो जोडीले अर्जुनको ३४औँ जन्मदिन मनाउनका लागि न्युयोर्क पुगेका थिए । जन्मदिनकाो अवसरमा मलाइकाले आफ्नो दिलको राजा अर्जुनलाई सामाजिक संजालमार्फत मेरो सनसाइनलाई जन्मदिनको धेरै धेरै शुभकामना भन्न भ्याएकी छिन् ।

सुन्दरी मलाइकाले र इन्टाग्राममा पोष्ट गर्दै अर्जुनलाई खुलेर आफ्नो प्रेमले भरीपूर्ण शुभकामना सन्देश दिएकी छिन् । सुन्दरी मलाईकाले सलमान खानका भाई तथा अभिनेता अरवाज खानसँग डिभोर्स भएपछि मलाइका अर्जुनसँग निकै रमाइ रहेकी छिन् । मलाइका १७ वर्षका जवान छोरा छन् । तर मलाईकाको रहनसहन र फेसन हेर्दा उनको हाइफाइले त्यो भन्दैन । र उनले अर्जुनलाई भरपुर प्रेम दिएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर