पैसाका लागि आफ्नी सानी दुधे छोरीको माया मारेर परपुरुषसँग भागिन् यि आमा — OSNepal

पैसाका लागि आफ्नी सानी दुधे छोरीको माया मारेर परपुरुषसँग भागिन् यि आमा

LC (KTM) June 27, 2021 0

झापा । अहिले नेपालमा श्रीमान र श्रीमती बीचमा धेरै घटना घटिरहेका छन । एक युवा अहिले आफ्नो श्रीमती सम्पति लिएर हराएको भन्दै मिडियामा आएका छन । उनले फोनमा अन्य परपुरुष संग बोलेको देखेपछि घरमा सामान्य विवाद भइरहेको बताएका छन् । श्रीमतीले अहिले आफ्ना सामान बोकेर फरार भएको बताए ।

श्रीमतीले सुन र अलि अलि भएको पैसा पनि लिएर फरार भएपछि उनले सबैलाई खोजिदिन अनुरोध गरेका छ्न । उनले आफ्नी श्रीमतीलाइ धेरै माया गरेर राखेको तर उनले मेरो माया नाबुजेको भन्दै रोएका छन् ।श्रीमतीले धेरै पटक घर छोडेको तर यो पटक सम्पति लिएर नै फरार भएको भन्दै रोएका छन् । सम्पूर्ण कुराहरु तल भिडियोमा हेन्रुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर