आज पनि बढ्यो सुनको मूल्य, हेर्नुहोस् कति पुग्यो तोलामा — OSNepal

आज पनि बढ्यो सुनको मूल्य, हेर्नुहोस् कति पुग्यो तोलामा

LC (KTM) June 27, 2021 0

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । हिजो ९० हजार पाँच सयमा कारोबार भएकोसुनको मुल्य आज आज तोलामा दुई सयले बढेर प्रतितोला ९० हजार सात सयमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तैगरी आज ने तेजावी सुनको मूल्य ९० हजार दुइ सय रहेको जनाइएको छ । त्यस्तै आज आज चाँदीको मूल्य तोलामा १३०५ कायम गरिएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर