नेकपा एमालेले बोलायो ,पार्टीको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक — OSNepal

नेकपा एमालेले बोलायो ,पार्टीको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक

LC (KTM) June 27, 2021 0

काठमाडौं १३ असार । नेकपा एमालेको आन बसेको स्थायी कमिटिको बैठकले पार्टीको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ ।

एमालेका प्रवक्ता प्रदिप ज्ञवालीले दिएको जानकारी अनुसार महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ गते काठमाडौंमा हुने भएको छ । बालुवाटारमा बसेको आज बसेको स्थायी कमिटिको र्बैठकले यस्तो निणर्य गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर