आजबाट रिट निवेदक तर्फका कानुन व्यवसायीको बहस सकिँदै — OSNepal

आजबाट रिट निवेदक तर्फका कानुन व्यवसायीको बहस सकिँदै

LC (KTM) June 27, 2021 0

काठमाडौँ १३ असार । संसद विघटन विरुद्धमाथि परेको रिटको सुनुवाई आज पनि बहस हुने भएको छ । आजबाट रिट निवेदकतर्फका कानुन व्यवसायीको बहस सकिँदैछ । संवैधानिक इजलासले हुने बहसमा आज रिट निवेदकलाई दिएको समयको मात्र २ घण्टा ३५ मिनेट मात्र बाँकी रहेको छ ।

निवेदकतर्फका कानुन व्यवसायीको बहस सकिएपछि अब सरकार पक्षका कानुन व्यवसायी र सरकारी वकिलले बहस गर्नेछन् । सरकारी पक्षका वकिलहरुको लागि संवैधानिक इजलासले १५ घण्टा समय तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर