जापान कन्सर्टमा गएका र्‍यापर भिटेनले देखाए मन्चमै तमासा :  आफ्नो टाउकोमा बोतल फुटाएर ढले मञ्चमै — OSNepal

जापान कन्सर्टमा गएका र्‍यापर भिटेनले देखाए मन्चमै तमासा :  आफ्नो टाउकोमा बोतल फुटाएर ढले मञ्चमै

LC (KTM) October 10, 2022 0

काठमाडौं ।

र्‍यापर भिटेनले आइतबार बेलुका राजधानी टोकियोमा गरेको कन्सटमा आफ्नो टोमा आफैले बोतल हानेका छन् । कन्सर्टमा गीत गाउँदा गाउँदै उनले अस्वभाविक व्यवहार देखाउदै उनले उनले गाउँदा गाउँदै बोतलले आफ्नै टाउकोमा हिर्काए ।

उनी एक्कासी मञ्चमा ढले र त्यसपछि गीत गाएनन् । भुइँमै ढलेपछि दर्शकले उनको पक्षमा हुटिङ गरे । तर, आयोजकले पानी छम्किएर केही बेरमा उठाए । अनि त्यसपछि भिटेनले कन्सर्टमा गाउन नसक्ने बताए ।

आयोजकले मदिराको कारण भिटेन बेहोस् नभएको बताए पनि दर्शकले भने मदिराले लठ्ठिएर भिटेनले त्यस्तो हर्कत देखाएको बताउछन् । यद्यपी, बेहोस भएपछि उठेका उनले शारीरिक असन्तुलनको कारणले आफू ढलेको दावी गरेका छन् ।यसो त भिटेन बेला यी र यस्तै हर्कतका कारण चर्चामा आउने पात्र हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर