भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले लगाउनुभएन टीका — OSNepal

भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले लगाउनुभएन टीका

LC (KTM) October 05, 2022 0

प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको विजयादशीमीको टीका ग्रहण गर्नुभएन ।

भ्रातृशोकमा रहनुभएका प्रधानमन्त्री देउवाले टीका नलगाउनुभएको र अरुलाई पनि टीका नलगाइदिनुभएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन ।

भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले परिवारका अन्य सदस्यलाई पनि टीका नलगाईदिनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर