जावलाखेलमा पुष्प मेला (फोटो फिचर) — OSNepal

जावलाखेलमा पुष्प मेला (फोटो फिचर)

LC (KTM) October 20, 2022 0

ललितपुर, ३ कात्तिक :‘रोपेर फूल गोदावरी, सजाऔँ घरआगँन वरिपरि’ भन्ने मूल नाराका साथ १५औँ गोदावरी पुष्प मेला सुरू भएको छ ।

ललितपुरको जावलाखेलमा बिहीबारदेखि सुरु भएको पुष्प मेला चल्नेछ । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) को आयोजनामा भएको मेलामा फूलको प्रतियोगिता, प्रदर्शनीसहित फूल पनि बिक्री गरिनेछ । मेलामा व्यावसायिक स्टलसहित ५५ वटा प्रदर्शनी कक्ष छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर