आज पनि कोरोना निको हुनेको संख्या ह्वात्तै बढ्यो, पछिल्लो २४ घण्टामा यति धेरै संक्रमितले जिते कोरोना ! — OSNepal

आज पनि कोरोना निको हुनेको संख्या ह्वात्तै बढ्यो, पछिल्लो २४ घण्टामा यति धेरै संक्रमितले जिते कोरोना !

LC (KTM) June 26, 2021 0

काठमाडौं-पछिल्लो २४ घण्टामा देशभर २०१६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार आज ९८१० जनाको स्वाब परीक्षण भएकामा २०१६ जनामा कोरोना देखिएको हो ।

यससँगै देशभर कोरोना संक्रमित हुनेको कुल संख्या ६ लाख ३२ हजार ३२६ ९पीसीआर० र ३१ हजार ५३१ ९एन्टिजेन० जना पुगेको छ । यस्तै निको हुनेको संख्या ५ लाख ८१ हजार ३२७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४९१४ जना संक्रमण मुक्त बनेका छन् । त्यस्तै सोही अबधीमा ३० जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट कुल ८ हजार ९७५ जनाले ज्यान गुमाएका छन् भने कोरोना निको हुने दर ९१।९ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर