वेस्ट ब्रुमको मुख्य प्रशिक्षकमा ४५ बर्षिय इस्माईल नियुक्त , ब्रुम संग ४ बर्षे संझौता — OSNepal

वेस्ट ब्रुमको मुख्य प्रशिक्षकमा ४५ बर्षिय इस्माईल नियुक्त , ब्रुम संग ४ बर्षे संझौता

LC (KTM) June 25, 2021 0

च्याम्पियनसिप क्लब वेस्ट ब्रुमले मुख्य प्रशिक्षक नियुक्त गरेको छ । ब्रुमले मुख्य प्रशिक्षकमा हिजो भालेरियन इस्माइललाई नियुक्त गरेको हो । इस्माईल फ्रेन्च प्रशिक्षक हुन् । उनले ब्रुम संग ४ बर्षका लागि संझौता गरेको बताईएको छ ।

४५ वर्षीय प्रशिक्षक इस्माइल यसै साता इंग्ल्यान्ड आईपुग्ने क्लबले जानकारी दिएको छ ।गत सिजन प्रिमियर लिगबाट रेलिगेसनमा परेको वेस्ट ब्रुमले यस सिजन च्याम्पियनसिप खेल्नेछ । गत सिजन उनले च्याम्पियनसिप टिम बर्नस्ली एफसीको टिम हेरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर