राष्ट्रपतिको कदमको युवा संघद्वारा स्वागत (फोटो फिचर) — OSNepal

राष्ट्रपतिको कदमको युवा संघद्वारा स्वागत (फोटो फिचर)

LC (KTM) September 21, 2022 0

संसदबाट दोस्रो पटक पारित गरी प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष पठाएको नागरिकता विधेयक फिर्ता गरेकोमा प्रतिपक्ष दल नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले काठमाडौंको बानेश्वरमा निकालेको स्वागत र्‍याली । संघले राष्ट्रपतिको कदमलाई ऐतिहासिक कदमको संज्ञा दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर