तेस्रो पटक आमा बन्न लागेको खबर बाहिर आएपछि यस्तो प्रतिकृया दिइन् करिनाले — OSNepal

तेस्रो पटक आमा बन्न लागेको खबर बाहिर आएपछि यस्तो प्रतिकृया दिइन् करिनाले

LC (KTM) September 20, 2022 0

एजेन्सी :

बलिउड नायिका करिना कपुरको एउटा यस्तो तस्विर बाहिर आयो जुन तस्विर देखेपछि उनी तेस्रो पटक आमा बन्न लागेको खबर भाइरल बन्यो । सोसल मिडिया भरी करिना फेरी पनि आमा बन्न लागेको विषय गर्माए पछि उनले मुख खोलेकी छन् ।

उनले आफु आमा बन्न नलागेको भन्दै   लेखेकी छन् म प्रग्नेन्ट छैन । सैफलेै यस अघि नै जनसंख्या मा आफ्नो योगदान दिइसकेका छन् । हाहाहा भन्दै इमोजी बनाएकी छन् ।

करिना कपुर र सैफ तैमुर जेहका आमा बाबु बनी सकेका छन् । उनले आफ्नो गर्भवती भएको तस्विर झुटो भएको बताएकी छन् । सामाजिक संजालमा निकै सकृय रहने करिना दुई सन्तानकीआमा बन्दा पनि उत्तिकै फिट छन् ।

त्यस्तै सैफकी पहिली पत्नी अमृता सिंह बाट पनि सारा र इब्राहिम जन्मेका छन् । सारा बलिउडमा पछिल्लो समयकी चल्तीकी नायिका हुन् । उनल मोटो रकम लिएर फिलममा काम गर्छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर