मन्दिरमा दर्शन गर्न गएकी महिलाको साथबाट मोबाइल लुटपाट गरेको अभियोगमा भरत समातिए — OSNepal

मन्दिरमा दर्शन गर्न गएकी महिलाको साथबाट मोबाइल लुटपाट गरेको अभियोगमा भरत समातिए

LC (KTM) June 25, 2021 0

मोबाइल लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । वेदकोट–७ गौजीका १८ वर्षीय भरत धामी र सोही ठाउँ बस्ने २० वर्षीय भरत हमाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दुवै जनाले भीमदत्त–६ का सुनिता सिंह र उहाँका श्रीमान् लक्ष्मण सिंह घुम्नका लागि बुधबार रौटेला मन्दिर गएका बेला उहाँहरुको साथमा रहेको मोबाइल लुटपाट गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर