डोटीमा दिदीको घरमा हिडेका १८ वर्षीय दीपकको भिरबाट लडेरे पानी पनि भन्न नपाई घटनास्थमै मृत्यु — OSNepal

डोटीमा दिदीको घरमा हिडेका १८ वर्षीय दीपकको भिरबाट लडेरे पानी पनि भन्न नपाई घटनास्थमै मृत्यु

LC (KTM) June 25, 2021 0

जोरायल गाउँपालिका–१ घण्टेश्वर सामुदायिक वनको खाली भिरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा बडिकेदार गाउँपालिका–१ का अन्दाजी १८ वर्षीय दीपकबहादुर विक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका बिहीबार आफ्नी दिदीको घर जोरायल–१ झुरकाणा आएका विक आज बिहान स्थानीय गोगनपानी बजारबाट खाद्यान्न किनेर दिदीको घर फर्किने बेला चिप्लिएर घण्टेश्वर सामुदायिक वनको ‘खाली’ भन्ने भिरबाट लड्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरी चौकी गैराले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर