काठमाडौ ११ असार । संसद विघटन पुर्नस्थापना गर्नु आवश्यक नभएको भन्दै आइतबार बाट सरकारी वकिलले बहस सुरु गर्ने भएका छन् ।
१३ पृष्ठ लामो बहस नोट सरकारी पक्षले संवैधानिक इजलाससमक्ष बुझाएका छन् । जसमा संसद पुर्नस्थपना गर्नुपर्ने आवश्यन नभएको दावी गरिएको छ ।
यस्तो छ पुर्णपाठ :