नदीमा हाम फालेकी महिलाको सकुशल उद्धार — OSNepal

नदीमा हाम फालेकी महिलाको सकुशल उद्धार

LC (KTM) June 25, 2021 0

बर्दिया-नदीमा हाम फालेर आ त्मह  त्या गर्ने प्रयास गरेकी महिलाको सकुशल उद्धार गरिएको छ । बिहीबार अन्दाजी १६:३० बजेको समयमा गुलरिया नगरपालिका वडा नं। ८ स्थित भादा नदीमा हामफालेकी महिलाको शकुशल उद्धार गरिएको हो ।

महिलाले हामफालेको भन्ने खबर प्राप्त हुन साथ उद्धारका लागी प्रहरी नायव निरीक्षक मणिराज भट्टको कमाण्डमा टोली परिचालित गरिएको थियो । टोलीले बग्दै गरेकी महिलालाई सकुशल उद्दार गर्न सफल भएको हो ।

उद्धार पछि महिलाको उपचार सुरु गरिएको बताइएको छ । उक्त महिला भारत जिल्ला बहराईच थाना मोतिपुर ग्राम बलैगाउँ निवासी भएको रहेको बताइएको छ । पञ्चायतको गाउँ प्रधानसँग समन्वय गरी उनलाई श्रीमान्को जिम्मा लगाएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर