काठमाडौं :
भूमि समस्या समाधान आयोग नुवाकोटका अध्यक्ष एवं नेपाली कांग्रेस नुवाकोटका नेता अर्जुन न्यौपानेको ‘पो र्न भिडियो’ बाहिर आएको छ । एक युवतीसँग भिडियो च्याटमा निव स्त्र भएर यौ नक्रियाकलाप गरिरहेको भिडियो सामाजिक सञ्जालमा छरपस्ट भएको हो ।
यस्तो भिडियो बाहिर आएपछि उनले इन्डियन केटीले भिडियो बनाएर दुरूपयोग गरेको बताएका छन । यो भिडियोलाई नेपाली कांग्रेसकै कार्यकर्ताहरूले फेसबुकको च्याट ग्रुप र म्यसेन्जरहरू ई व्यापक बनाइरहेका छन । न्यौपानेले भने जस्तो भिडियो हेर्दा एनिमेसन गरिएको जस्तो देखिदैन ।
भिडियो १ मिनेट ७ सेकेण्ड लामो रहेको छ । भिडियो बाहिर आएपछि उनले साइबरक्राइममा अनुसन्धानका लागि निवेदन दिएको र अनुसन्धान भैरहेको बताएका छन ।अर्जुनले ले दिब्या भन्नेले आफुसँग सँग ५ लाख रूपैयाँ बार्गेनिङ गरेको थियो । मैले साबइर ब्यूरोमा उजुरी गरेपछि अनि उसले आफ्नो फेसबुक पनि बन्द गरेको बताएका छन् ।