काठमाडौं २९ भदौ । आगामी निर्वाचनको लागि मकवानपुरको २ क्षेत्रमा कांग्रेस र एकीकृत समाजवादीवीच १र१ सिट भागवण्डा गर्ने आन्तरिक सहमति गरेको छ ।
उम्मेवादर बन्नेमा कांग्रेसबाट सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ र एकीकृत समाजवादीका नेता विरोध खतिवडा रहेका छन् ।
दुवै निर्वाचनको क्षेत्र मकवानपुर २ भएकाले एक जनालाई क्षेत्र नम्बर १ मा उम्मेदवार बनाउन लागिएको हो ।
जसमा मकवानपुर-१बाट सहमहामन्त्री डिनालाई उम्मेदवारी बनाउने सहमती पनि बनिसेको बताइएको छ ।