काठमाडौं –
‘प्रेमगीत ३’को हिन्दी संस्करण नेपालमा समेत रिलिज हुने भएको छ । ‘प्रेमगीत ३’को हिन्दी संस्करण नेपालमा समेत रिलिज हुने भएको हो । ‘नेपाली वितरकसँगको सहमतिमै हिन्दी पनि ल्याउने निश्चित भएको निर्माता सन्तोस सेनले बताए ।
निर्माता सन्तोष सेन अहिले अहिले हिन्दी संस्करणको प्रचारका लागि भारतको पश्चिम बंगालमा रहेका छन् । ‘मधेश बेल्टसँगै सिंगो कलाप्रेमी दर्शकको तीव्र मागलाई मध्यनजर गर्दै ‘प्रेमगीत ३’ नेपाली र हिन्दी एकैदिन लगाउने निर्णय गरेको निर्माता सन्तोस सेन्ले बताए ।
यसअघि नेपालमा हिन्दीलाई रिलिज गर्ने वा नगर्नेबारे अन्योल भउको हल्लाका बिच भुवन केसीले ‘प्रेमगीत ३’ को हिन्दी संस्करणलाई रोक्ने खोजको हल्ला पनि चलेको थियो, जसलाई चलचित्र विकास बोर्डले यस अघि नै प्रष्टीकरण दिइसकेको छ ।