प्रचण्डको टिप्पणी : राष्ट्रपति भण्डारीको भन्दा त पहिलेको राजाहरूकै शान , मान,इज्जत थियो — OSNepal

प्रचण्डको टिप्पणी : राष्ट्रपति भण्डारीको भन्दा त पहिलेको राजाहरूकै शान , मान,इज्जत थियो

LC (KTM) June 24, 2021 0

काठमाडौँ १० असार । पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपिति विद्यादेवी भण्डारीको शान , मान,इज्जत केहि पनि नभएको बताएका छन् । आज बिहिबार विपक्षी दलहरुको पत्रकार सम्मेलनमा सभागी प्रचण्डले अहिलेको राष्ट्रपतिको शान भन्दा त पहिलेका राजाहरू शान भएको भन्दै टिप्पणी गरेका हुन् ।

अभिभावक भनेर अघि सारेको राष्ट्रपति कस्तो भयो हेनुस् त भन्दै प्रचण्डले भने, ‘हुँदाहुँदा राष्ट्रपति कार्यालय सबैले अभिभावक भनेर, संरक्षक भनेर अझ महिला अघि सारेको त हेर्नुस् राष्ट्रपति कस्तो भयो । अहिले राष्ट्रपति भन्ने संस्था त यति … । यो भन्दा त राजाहरू हुँदा थियो नि एउटा शान । अहिले त शान पनि छैन । मान पनि छैन । इज्जत नि छैन । कस्तो भयो । हामीले बनाएको संस्था, ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर